उत्तरकोरियाले फेरी दियो अमेरिका माथि परमाणु आक्रमणको चेतावनी, युद्दको सम्भावना बढेपछि चीनले पनि खोल्यो मुख, के भन्यो चीनले?

उत्तरकोरियाले फेरी दियो अमेरिका माथि परमाणु आक्रमणको चेतावनी, युद्दको सम्भावना बढेपछि चीनले पनि खोल्यो मुख, के भन्यो चीनले?
०५ बैशाख, एजेन्सी- उत्तर कोरियाका एक वरिष्ठ मन्त्रीले अमेरिकाले कुनै प्रकारको सैन्य कारवाही गरे उत्तर कोरिया परमाणु आक्रमण गर्न नहिच्किचाउने बताएका छन्।  बीबीसीसंग कुरा गर्दै उत्तर कोरियाका उप विदेश मन्त्री ह्यान सोङ युलले भने, ‘अमेरिकाले उक्साउँछ भने हामी पनि युद्धको लागि तयार छौ र परमाणु आक्रमणले जवाफ दिन्छौ।’ अन्तराष्ट्रिय दबाब र अमेरिकासंग बढ्दो तनावका बावजुद उत्तर कोरयाले घोषणा गरेको छ कि आफ्नो मिसाइल कार्यक्रमलाई थौरै पनि घटाउने छैन। सोङ युल भन्छन, ‘हामी अझै थप मिसाइल परीक्षण गर्नेछौ।...

दक्षिण एसियामा पाकिस्तानलाई एक्ल्याउने भारतको मिसनमा कांग्रेस सभापति देउवाले यसरि खुलेरै गरे समर्थन

दक्षिण एसियामा पाकिस्तानलाई एक्ल्याउने भारतको मिसनमा कांग्रेस सभापति देउवाले यसरि खुलेरै गरे समर्थन
काठमाडौँ, ४ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिबिआइएन (बङ्गलादेश, भुटान, भारत र नेपाल) का आर्थिक गतिविधिलाई सक्रिय बनाउन व्यापार तथा यातायातसम्बन्धी नीतिलाई सरलीकरण गर्नुपर्ने बताउनुभएको छ । बिबिआइएन दक्षिण एसियामा पाकिस्तानलाई एक्ल्याउने मिसनका साथ भारतको नेतृत्वमा खोलिएको संस्था हो । सार्कमा पाकिस्तानले आफूलाई टक्कर दिएपछि भारतले बिबिआइएन बंगलादेश, नेपाल र भुटानलाई साथमा लिएर स्थापना गरेको थियो । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानसम्बन्धी संस्था (आइएसएसआर)को आयोजनामा आजदेखि यहाँ सुरु भएको ‘बिबिआइएन मुलुकमाझको सहायताको सबलीकरणः आगामी मार्ग’...

चीनले पाकिस्तानको समुद्री सुरक्षाको हितमा ध्यान दिँदै दियो समुद्री गस्ती जहाज, भारतमा मच्चियो हलचल

चीनले पाकिस्तानको समुद्री सुरक्षाको हितमा ध्यान दिँदै दियो समुद्री गस्ती जहाज, भारतमा मच्चियो हलचल
काठमाडौं, ४ वैशाख । चीनले पाकिस्तानलाई तेस्रो समुन्द्री गस्ती जहाज दिएको छ । समुद्री सुरक्षाको हितमा ध्यान दिँदै चीनले ६०० टनको समुद्री गस्ती जहाज दिएको हो । यी दुबै देश सीपीईसी परियोजनासंगै अगाडि बढिरहेका छन् । जहाज चीनको ग्वान्जाओ प्रान्तमा आयोजित एक कार्यक्रमकाबीच पाकिस्तानको समुद्री सुरक्षा प्राधिकरणलाई हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीन शिप बिल्डिङ्ग ट्रेडिङ्ग कम्पनी लिमिटेड (सीएसटीसी) र चीन स्टेट शिपबिल्डिङ्ग कर्पोरेशन (सीएसएससी) शिजिआङ्ग शिपबिल्डिङ्ग कम्पनी लिमिटेडले यो जहाज निर्माण गरेको थियो...

के अमेरिकाको ‘सबै बमकि आमा’ ले तर्सिएला उत्तरकोरिया? ‘सबै बमको बाउ’ रसिया पनि आक्रामक भय के होला अवस्था?

के अमेरिकाको ‘सबै बमकि आमा’ ले तर्सिएला उत्तरकोरिया? ‘सबै बमको बाउ’ रसिया पनि आक्रामक भय के होला अवस्था?
अमेरिकीले बिहीबार अफगानिस्तानमा गैरआणविक हतियारमध्ये सबैभन्दा शक्तिशाली बम खसाल्यो । ‘सबै बमकी आमा’ भनिने यो बम कथित इस्लामिक स्टेटले प्रयोग गरिरहेको गुफामा खसालेको बताइएको छ । अमेरिकी सेनाले बम खसालेपछि राष्ट्रपति ट्रम्पले मिसन ‘असाध्यै सफल’ भएको प्रतिक्रिया दिँदै उक्त बमले उत्तर कोरियालाई सन्देश दिए–नदिएकोबारे भने आफूलाई थाहा नभएको बताए । ट्रम्पले कार्यकाल सुरु गरेको तीन महिना पनि नबित्दै अमेरिकी सेनाले विश्वकै ध्यान आकर्षित गर्ने दुईवटा आक्रमण गरिसकेको छ । पहिलो आक्रमण सिरियाको हवाई मैदानमा भएको थियो भने दोस्रो...

तिन प्रमुख विमानस्थल मुम्बई, हैदरावाद र चेन्नई बाट बिमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता

तिन प्रमुख विमानस्थल मुम्बई, हैदरावाद र चेन्नई बाट बिमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता
४ वैशाख । भारतीय प्रमुख तीन शहर मुम्बई, हाइदरावाद र चेन्नईस्थित विमानस्थलबाट आइतबार विमान अपहरण प्रयासको हल्ला चलेपछि उक्त विमानस्थलमा उच्च सतर्कता अपनाएको यहाँका अधिकारीले जनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल मुम्बई, हाइदरावाद, चेन्नईबाट विमान अपहरणको सूचना सुरक्षा निकायलाई एक महिलाबाट शनिबार राति इमेलमार्फत आएपछि उच्च सतर्कता अपनाइएको मुम्बई प्रहरीले जनाएको छ । उक्त महिलाले आफूले छ अज्ञात केटाहरूले विमानस्थलमा सम्भावित आक्रमण हुनलागेको र ती मुम्बई, हाइदरावाद, चेन्नइ विमानस्थल रहेको भन्ने कुराकानी सुनेको भनी प्रहरीलाई...

उत्तर कोरियाले संसार झस्किने गरि यसरि देखायो आफ्नो सैन्य तागत, परमाणु आक्रमणको लागि तयार छ उत्तर कोरिया(हेर्नुहोस यो भिडियो रिपोर्ट)

उत्तर कोरियाले संसार झस्किने गरि यसरि देखायो आफ्नो सैन्य तागत, परमाणु आक्रमणको लागि तयार छ उत्तर कोरिया(हेर्नुहोस यो भिडियो रिपोर्ट)
उत्तर कोरियाले संसार झस्किने गरि यसरि देखायो आफ्नो सैन्य तागत, परमाणु आक्रमणको लागि तयार छ उत्तर कोरिया(हेर्नुहोस यो भिडियो रिपोर्ट) https://youtu.be/alXAlA-MYRU...

पाकिस्तानमा झैँ नेपालको तराइ छुट्याउने जिम्मा पाएको बताउने र’अ एजेन्ट लाइ पाकिस्तानले फासिको सजाय सुनाएपछी भारतमा रुवाबासी, फासीको सजाय पाउने कुलभूषण के भन्छन? हेर्नुहोस भिडियो

पाकिस्तानमा झैँ नेपालको तराइ छुट्याउने जिम्मा पाएको बताउने र’अ एजेन्ट लाइ पाकिस्तानले फासिको सजाय सुनाएपछी भारतमा रुवाबासी, फासीको सजाय पाउने कुलभूषण के भन्छन? हेर्नुहोस भिडियो
आफ्नो मुलुकविरुद्ध जासुसी गरेको भन्दै पाकिस्तानको एक सैनिक अदालतले भारतका पूर्व नौसेना अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।  अदालतले गत बर्ष पक्राउ परेका पूर्व नौ सैनिक कुलभुषण जाधवलाई मृत्युदण्डको सजाय सुनाएको हो । बलोचिस्तान प्रान्तबाट सन् २०१६ को मार्चमा पक्राउ परेका जाधवले पाकिस्तानविरुद्ध क्रियाकलाप गरेको ठहर अदालतको छ । पक्राउ परे लगत्तै इस्लामाबादले जारी गरेको एक भिडियोमा जाधवले आफूमाथिको आरोप स्वीकार गरेका थिए । भारतले भने जाधव आफ्ना नागरिक भएको तर कुनै किसिमको जासुसीमा संलग्न नरहेको दाबी गरेको छ । भारत सरकारले नौसेनाबाट...

बढ्यो ठुला राष्ट्रहरु बीच युद्दको खतरा: सिरिया आक्रमण पश्चात अमेरिका उत्तर कोरिया तर्फ बढे पछी चीनले उत्तरकोरियाली सीमामा गर्यो १ लाख ५० हजार चिनियाँ सेना तैनाथ

बढ्यो ठुला राष्ट्रहरु बीच युद्दको खतरा: सिरिया आक्रमण पश्चात अमेरिका उत्तर कोरिया तर्फ बढे पछी चीनले उत्तरकोरियाली सीमामा गर्यो १ लाख ५० हजार चिनियाँ सेना तैनाथ
सिरियामा अमेरिकाले हवाइ आक्रमण गरेपश्चात सम्भावित आक्रमणको लागि तयार रहन चिनियाँ सेनाले उत्तर कोरियाली सीमामा आफ्नो १ लाख ५० हजार सेना तैनाथ गरेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन्।  सिरियाको हवाई आक्रमणले चकित परेको चीनले उत्तर कोरियाको सिमाना स्थित यालु नदी नजिक पिपुल्स लिबरेसन आर्मी फोर्सबाट मेडिकल र सैन्य युनिट खटाएको कोरियाको चोसुन डट कमले एक रिपोर्टमा बताएको छ। उत्तर कोरियाली शरणार्थी नियन्त्रण गर्न र उत्तर कोरियामाथी आक्रमण जस्तो अप्रत्यासित परिस्थितिको लागि तयार रहन यसरी सेना परिचालन गरिएको...

जर्मनले दियो कफला प्रणाली अन्तर्गत नेपाली कामदार खाडी मुलुक पठाउन बन्द गर्न नेपाललाई यस्तो सुझाव

जर्मनले दियो कफला प्रणाली अन्तर्गत नेपाली कामदार खाडी मुलुक पठाउन बन्द गर्न नेपाललाई यस्तो सुझाव
काठमाडौ : जर्मन उपसभामुख क्लाउडीया रोथले कफला प्रणाली अन्र्तगत खाडी मुलुकमा आफ्ना नागरिकलाई रोजगारीमा पठाउने कार्य बन्द गर्न नेपाल सरकारलाई सुझाव दिनुभएको छ । काफला प्रथा अनुसार खाडीमा काम गर्ने नेपाली लगायत बिदेशी कामदारको अवस्था दयनीय रहेको उहाँले बताउनुभयो । त्यस प्रणाली अनुशार रोजगारीमा जाने जो कोही बिदेशी कामदारको राहदानी उसको मालिकले राख्ने र उनीहरुलाई बन्दक बनाएर काम लगाउने प्रथा गलत रहेको रोथले बताउनुभयो । ‘कतार, साउदी अरेबिया लगायतका खाडी मुलुकमा नेपाली श्रमिकहरुको अवस्था दयनिय छ’ नेपालको तिनदिने भ्रमण पुरा...

भारतलाई पाकिस्तानको कडा झट्का: भारतले नेपाल टुक्रयाउने जिम्मा दिएको दाबि गर्ने र’अ को एजेन्टलाई पाकिस्तानले दियो मृत्युदण्ड

भारतलाई पाकिस्तानको कडा झट्का: भारतले नेपाल टुक्रयाउने जिम्मा दिएको दाबि गर्ने र’अ को एजेन्टलाई पाकिस्तानले दियो मृत्युदण्ड
काठमाडौं – पाकिस्तान बिरुद्द जासुसी गरिरहेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कुलभुषण सुधीरलाई मृत्युदण्डको सजाय सुनाईएको छ ।पाकिस्तानको दाबी अनुसार उनी भारतीय जासुसी संस्था ‘रअ’ को एजेन्ट हुन् । कुलभुषण ३ मार्च २०१६ मा पाकिस्तानको बलुचिस्तानमा पक्राउ परेका थिए । पाकिस्तानले उनीमाथी जासुसी गरेको आरोप लगाएको छ । पाकिस्तानका आर्मी चिफले कुलभुषण लाई मृत्युदण्डको सजाय सुनाईएको पुस्टि गरेका छन् । साथैं उनलाई उनलाई आफ्नो बचाउँको लागी कानुनी सहायता समेत उपलब्ध गराएको बताएका छन् । भारतले भने पाकिस्तानको आरोपलाई अस्वीकार गरेको छ ।...