नेपालसंग प्रतिश्पर्धा गर्न केन्याको क्रिकेट टोली काठमाडौँमा आइपुग्यो

नेपालसंग प्रतिश्पर्धा गर्न केन्याको क्रिकेट टोली काठमाडौँमा आइपुग्यो
काठमाडौं   फागुन  २६ आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालसँग खेल्न थालेको केन्याको क्रिकेट टीम नेपाल आई पुगेको छ । आउँदो शनिवार र सोमवार किर्तिपूर क्रिकेट मैदानमा नेपाली टोलीसँग खेल्न लागेको केन्याका खेलाडी केहीबेर अघि काठमाडौं ओर्लिएका हुन् । उनीहरू भारतमा चारवटा अभ्यास खेल भारतमा खेलेर काठमाडौं आइपुगेका हुन् । नेपाली समुह पनि केही दिन देखि किर्तिपूरमा निरन्तर अभ्यासमा छ । खेलाडीरू विमानस्थलबाट सोझै सोल्टी होटलमा जाने कार्यक्रम रहेको...

केन्यविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, को को छन् टोलीमा ?

केन्यविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, को को छन् टोलीमा ?
काठमाडौं  फाल्गुन २२  विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्ध खेल्नका लागि नेपाली टोलीको घोषणा भएको छ । १४ सदस्यीयय टोली रहेको उक्त टिमका कप्तानी भने पारसले सम्हाल्ने भएका छन् । अलराउण्डर मेहबुब अलमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्, भने सुनिल धमला र दिपेन्द्र सिंह ऐरीको नयाँ आगमन भएको छ । यस्तै नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल , शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख टोलीमा छन्...

स्पेनिस लिगमा शीर्ष क्लब रियाल मड्रिडलाई यो सिजनमा दोस्रो झट्का, भ्यालेन्सिया विजयी

स्पेनिस लिगमा शीर्ष क्लब रियाल मड्रिडलाई यो सिजनमा दोस्रो झट्का, भ्यालेन्सिया विजयी
काठमाडौं, फागुन १२ । स्पेनिस लिगमा शीर्ष क्लब रियाल मड्रिडले यो सिजनको दोस्रो हार बेहोरेको छ । बुधबार राती भएको खेलमा रियाल मड्रिडलाई १४ औं स्थानको भ्यालेन्सियाले २-१ ले हराएको हो । आफ्नै मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियालाई विजयी गराउन सिमोनी जाजा र फाबियन ओरेलानाले एक–एक गोल गरे । सुरुवाती १० मिनेटमै २-० ले पछि परेको रियाल मड्रिडका लागि क्रिश्चियानो रोनाल्डोले ४४ औं मिनेटमा एक गोल फर्काए...

Live : नेपालको मनाङ मर्स्यान्ग्दी र अफगानिस्तानको सहेन क्लब भिड्दै, नेपाल २ गोलले पछी हेर्नुहोस बंगलादेश बाट लाइभ(मोबाइल बाट हेर्न सकिन्छ)

Live : नेपालको मनाङ मर्स्यान्ग्दी र अफगानिस्तानको सहेन क्लब भिड्दै, नेपाल २ गोलले पछी हेर्नुहोस बंगलादेश बाट लाइभ(मोबाइल बाट हेर्न सकिन्छ)
Live : नेपालको मनाङ मर्स्यान्ग्दी र अफगानिस्तानको सहेन क्लब भिड्दै, नेपाल २ गोलले पछी हेर्नुहोस बंगलादेश बाट लाइभ(मोबाइल बाट हेर्न सकिन्छ) https://youtu.be/fIvpg6MTV3w...

नेपाल क्रिकेटलाई कडा झड्का: यसरि तुहियो एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने नेपालको सपना

नेपाल क्रिकेटलाई कडा झड्का: यसरि तुहियो एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने नेपालको सपना
१० फागुन, काठमाडौं । अन्ततः एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने नेपालको सपना तुहिएको छ ।  सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो । हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिएको र नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी इमर्जिङ कपमा पाँच टोलीको मात्र सहभागिता रहनेछ । तर, एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपालको अवसर गुमेको हो ।प्रतियोगितामा अव भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको...

कप्तान पारसको एपेन्डिक्सको सफल शल्यक्रिया ,चाँडै मैदान र्फकन सक्ने

कप्तान पारसको एपेन्डिक्सको सफल शल्यक्रिया ,चाँडै मैदान र्फकन सक्ने
८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको एपेन्डिक्सको सफल शल्यक्रिया गरिएको छ । साथै ‘की-होल सर्जरी’ गरेर गुजल्टिएको आन्द्राहरु मिलाइएको छ । अचानक पेट देखेपछि पारस शुक्रबार धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका थिए । जाँचका क्रममा उनको आन्द्रामा अवरोध -रिकरेन्ट एपेन्डिसाइटिस वीथ इन्टेसटायन्स अब्स्ट्रक्सन) देखिएको थियो । अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियोलाइसि तथा की-होल सर्जरी गरिएको छ र, गुजुल्टिएको आन्द्राहरु मिलाइएको चिकित्सकहरुले बताएका छन् । साथै एपेन्डिक्सको आकस्मिक शल्यक्रिया (इमरजेन्सी ल्यापारोस्कोपिक...

साहसिक विश्व पृथक धाविका मीरा राईलाई ३० लाखसहित सरकारले सम्मान गर्ने

साहसिक विश्व पृथक धाविका  मीरा राईलाई ३० लाखसहित सरकारले सम्मान गर्ने
काठमाडौं, फागुन  – सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई ३० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको होे । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि तीन लाख रुपैयाँसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी...

Flash_News: अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा “म्याच फिक्सिङ” गर्नेलाई हुनेभयो अब ३ बर्ष कैद र ३० हजार जरिवाना

Flash_News: अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा “म्याच फिक्सिङ” गर्नेलाई हुनेभयो अब ३ बर्ष कैद र ३० हजार जरिवाना
काठमाडौं, ५ फागुन । राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याच फिक्सिङमा संलग्नलाई फौजदारी कसुरअन्तर्गत ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ । मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको फौजदारी कसुरसम्बन्धी विधेयकमा म्याच फिक्सिङमा संलग्नलाई सजायको व्यवस्था गरिएको हो । संसद्को विधायन समितिअन्तर्गत एमाले सांसद कृष्णभक्त पोखरेल संयोजकत्वको उपसमितिले फौजदारी कसुरसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पहिलोपटक म्याच फिक्सिङलाई कानुनी दायरामा ल्याएको हो । उपसमितिले म्याच फिक्सिङलाई राष्ट्रिय...

पिएसजी संग बार्सिलोना ४-० ले हारेको खेल मेस्सिको लागि एतिहासिक दुर्लभ खेल, ९० मिनेटसम्म छुन समेत पाएनन् डीएरिया मा बल(भिडियो सहित)

पिएसजी संग बार्सिलोना ४-० ले हारेको खेल मेस्सिको लागि एतिहासिक दुर्लभ खेल, ९० मिनेटसम्म छुन समेत पाएनन् डीएरिया मा बल(भिडियो सहित)
गोलका लागि अर्जेन्टिनी लियोेनेल मेसी परिचित नाम हो । उनले बल पाएपछि सकेसम्म गोल गरेरै छोड्छन् नभए साथीका लागि मिठो पास मिलाइदिन्छन् । तर, उनै गोल मेसिनको उपमा पाएका मेसीको गएराती च्याम्यिन्सलिगमा बिर्सनलायक खेल भएको छ । अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले पिएसजीसँग ४–० शर्मनाक पराजय बेहोर्दा मेसीको खेल...

भारत संग कानुनि लडाई लड्दै पाकिस्तान, भारतसंग क्रिकेट नखेल्दा पाकिस्तानलाई लाग्यो २० करोड डलर घाटा

भारत संग कानुनि लडाई लड्दै पाकिस्तान, भारतसंग क्रिकेट नखेल्दा पाकिस्तानलाई लाग्यो २० करोड डलर घाटा
भारतसँग दुई पक्षिय खेल खेल्न नसक्दा पाकिस्तानी क्रिकेटलाई २० करोड डलर घाटा लागेको पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष सहरयार खानले खुलासा गरेका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को बैठकमा आफूले यो मुद्धा उठाएको र भारतले खेल्न नमानेको खण्डमा अझै यो रकम बढ्ने बताए। उनले २०१५ देखि २०२३ को बीच सबै राष्ट्रले दुई पक्षिय रुपमा क्रिकेट खेल्नु पर्ने आइसिसीको वैधानिक नियमको भारतले पालना नगरेको आरोप लगाए। उनले यसका लागि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) सँग कानुनी लडाइँ लड्ने...