चर्चित बलिउड नायिका सन्नी लियोनी अझै पोर्न फिल्म खेलिरहेकि खुलाशा

पोर्नबाट बलिउड कलाकारसम्मको यात्रा गरिसकेकी सन्नी लियोनीको अझै पनि पोर्न व्यापारमा कनेक्शन रहेको खुलासा भएको छ । उनी सेक्स टायज जस्ता पोर्न फिल्म उत्पादक अनलाइनबाट विक्री गर्ने कम्पनी (ImBesharam)को ब्राण्ड ​ऐम्बेसडर रहेको खुलासा भएको हो। ब्राण्ड एम्बेसडर भनेको उक्त कम्पनीको प्रचार प्रसार गर्नु हो । पहिला पनि सन्नी यो कम्पनीमा ब्राण्ड एम्बेसडर थिईन्, यद्यपी त्यति बेला उनी अहिलेको जस्तो चर्चित भने थिईनन् ।सन्नी लियोनीले पछिल्लो दिनहरुमा यो बयान दिएकी छिन् कि उनी बलिउडमा एक्सपोज गर्न चाँहदिनन्, बल्कि आफ्नो ऐक्टिङको तागत देखाउन चाँहन्छिन् । उनले भनेकी थिईन्–‘पुरानो पोर्न दुनियाँसँग अब उनको कुनै सम्बन्ध छैन् ।Capture
तर यो भनाई झुटो सावित भएको छ । उनी सेक्स कम्पनीसँग काम गर्दै आएकी छिन् । खबर अनुसार सेक्स टायज जस्तो वस्तुमा चर्चित मानिने राज अरमानीको यो कम्पनीसँग सन्नीले सम्झौता गरेर आफ्नो कार्यकाल फेरि थपेकी छिन् । सन्नीले अभिनय गरेका पोर्न भिडियो हेर्न अरमानी कम्पनीको वेवसाइट (ImBesharam)बाट प्रक्रिया पूरा गर्नुपर्छ । बलिउडमा पाइला राख्नु भन्दा पहिला यो कम्पनीसँग उनको सम्झौता १० हजार डलर (६ लाख ३५ हजार रुपैयाँ)मा भएको थियो जबकि अहिलेको सम्झौतामा हिन्दी फिल्म इण्डस्ट्रीमा चर्चित हुनाले सन्नीलाई करिब २ करोड रुपैयाँ पाइएको छ ।
यद्यपी, अरमानीलाई सन्नीको यो सम्झौतामा कुनै गुनासो छैन् र यो रकम दिन उनी तयार छन् । कम्पनीका फाउण्डर अरमानी भन्छन्-‘२५०० देखि ४००० सम्मको मूल्यका यी सेक्स भिडियोको माग बलिउडका कलाकार, भारतका सरकारी अधिकारीहरुका साथै दिल्ली र मुम्बईका रिहायशी इलाकामा धेरै छ । जसमा सन्नी लियोनीले पनि अभिनय गरेकी छिन् ।’ राज अरमानी आफ्नो वेबसाइटमा लिपस्टिक, मस्कारा र हेयरब्रश जस्त वस्तु पनि बेच्छन्, तर यो रफ्तारमा मात्रै ती वस्तु छैनन्, जून बाहिर दैखिँदैनन् । जसमा नदेखिने मुख्य बस्तु पोर्न भिडियो हो । अरमानी अटलाण्टा र यूएसमा बसेर इण्डियामा आफ्नो धन्दा चलाइरहेका छन् । एजेन्सी

यसमा तपाईको प्रतिक्रिया