ट्ववाइलेटमा लिइएको बलिउडका नायकअक्षयको सेल्फि भाइरल भएपछि

achaye-kumar
एजेन्सी । बलिउडका नायक अक्षय कुमार यति बेला ट्वाइलेटसँग लिएको सेल्फिको कारण चर्चामा छन्। उनले  ट्ववाइलेटमा लिइएको यो तस्वीर आफ्नो फ्यानहरुलाइ फेसबुकमा सेयर गरेका छन् । सेल्फीमा दम लगाकर हैंसे चलचित्रकी अभिनेत्री भुमी पेढनिकर पनि साथमा छिन् ।

खासमा अक्षय एक नयाँ चलचित्र ट्ववाइलेट एक प्रेम कथा खेल्न गइरहेका छन् ।

तस्वीरमा देखिएको जस्तो सिन चलचित्रको पहिलो सिन भएक अक्षयले बताएका छन् ।

Loading...

यसमा तपाईको प्रतिक्रिया