बेश्या कोहि रहरले बन्दैन तर यिनि गर्वसाथ भन्दैछिन हो म बेश्या हु ? ( हेर्नुस भिडियो)

शंकर अधिकारी घायलको लेखन र निर्देशनमा सत्य घट्नामा आधारित सर्ट मुवि रिलिज भएको छ । हो म बेश्या हुँ । एक युबती आफुलार्इ खुलेयाम आफुलार्इ बेश्या भन्दैछे । उ किन बेश्या बनि ? बेश्यालार्इ भोग्छन र छोडछन तर उ किन बेश्या बनि कसैले बुझ्दैनन ।

यहि रहस्य खोतल्ने प्रयास गरेको छ । सर्ट मुवि बेश्याले यस्तै रहस्य खोतलेको छ ।

यसमा तपाईको प्रतिक्रिया