यी नायिकाहरु जसलाई नांगै नसुती निन्द्रा नै पर्दैन, आखिरी किन सुत्न चाहान्छन नांगै?

७ कात्तिक,  ज्याकलिन फर्नान्डेजले एक अन्तरवार्तामा आफू नांगै सुत्न रुचाउने व्यक्ति भएको बताएकी छन् । जोन अब्राहमसंग फिल्म ‘डिसुम’ मासंगै काम गरेकी यी नायिकाले आफू प्रायः नांगै सुत्ने गरेको बताउँछिन् ।  Jacqueline-Fernandezपद्यालक्ष्मी पनि आफू राम्रोसंग निदाउन नांगै सुत्ने गरेको बताउँछिन् । मोडेल, लेखक, अभिनेत्री, लेखक तथा निर्मातासमेत रहेकी यी सेलिब्रेटीले नांगै नसुते निन्द्र नपर्ने बताउने गरेकी छन् ।

पुनम पाण्डे जो आफ्ना अनेक हर्कतले मिडियामा आइरहन्छिन् । उनी पनि नांगै सुत्ने गरेको सार्वजनिक गरेकी छन् । उनले भनेकी छन् ‘नांगै भएर सुत्नुहोस्, कुनै दिन त तपाईको सपनाको राजकुमार भेट्नु हुनेछ ।’

Hot Model Poonam Pandey Unseen Hot Photos

राखी सावन्त जसलाई नचिन्ने कमै होलान । उनलाई अरुका वारे तिखो टिप्पणी गर्ने अभिनेत्रीकारुपमा पनि चिनिन्छ । उनी नांगै सुत्न मन पराउने गरेको उनैले वारम्वार बताउने गरेकी छन् ।  rakhi-sawant

यसमा तपाईको प्रतिक्रिया