९ कक्षा पढ़दैगर्दा मोडलिङमा पाइला टेकेकी पुर्व मिसवर्ल्ड ऐश्वर्या कस्ती थिइन त्यो बेला? हेरेर अचम्ममा पर्नुहुनेछ (फोटोफिचर)

cute aishफेशन वल्र्डमा नाम कमाएपछि बलिउडमा करिअर बनाएकी अभिनेत्री हुन् पुर्व मिस वल्र्ड ऐश्वर्या राय बच्चन । फेशन सोमा कटरीना कैफ, दीपीका पादुकोण, ऐश्वर्या राय जस्ता अभिनेत्रीहरु अझै पनि उत्तिकै दबदबा रहेको छ ।

सानो छँदा आर्टिटेक बन्ने सपना बोकेकी ऐश स्कुल देखिनै मोडलिङमा चासो देखाउने गर्थिन् । मोडलिङको पहिलो अफर उनलाई कक्षा ९ मा पढ्दा आएको थियो । यस पछाडि उनले कोक, फुजी र पेप्सीका विज्ञापनमा काम गरेकी थिइन् ।     मोडलिङमा भने उनले सन् १९९१ मा कदम राखेकी थिइन् । उनले १९९१ मा सुपर मोडल कन्टेस्ट जितेकी थिइन् । यसपछि उनलाई पछाडि फर्केर कहिल्यै हेर्न परेन ।   yesh

Loading...

यसमा तपाईको प्रतिक्रिया