बलिउडका चर्चित कमेडी कलाकार राजपाल यादब करोडपति बन्न काठमाडौंमा, के बन्लान राजपाल करोडपति?

बलिउडका चर्चित कमेडी कलाकार राजपाल यादब करोडपति बन्न काठमाडौंमा, के बन्लान राजपाल करोडपति?
काठमाडौं । बलिउडका चर्चित हाँस्य कलाकार राजपाल यादव ‘करोडपति’ नामक नेपाली फिल्म खेल्न काठमाडौं आइपुगेका छन् । राजपाल काठमाडौं आइपुगेलगत्तै बुधबारदेखि नै बनेपाबाट फिल्मको छायाँकन सुरु भएको छ । जहाँ राजपाल र नायक आर्यन अधिकारीले टेक दिए । फिल्म छायाँकनका लागि राजपाल दुई साता नेपालमा बस्ने फिल्म निर्माण युनिटले जानकारी दिएको छ । फिल्ममा राजपालको रोल नेपालीको रुपमा हुने बताइएको छ । अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त...

हलिउडकी चर्चित पप गायिका माइली साइरस को बिबाह नेपालमा !

हलिउडकी चर्चित पप गायिका माइली साइरस को बिबाह नेपालमा !
१८ फागुन, एजेन्सी । पप गायिका माइली साइरस र अभिनेता लायम हेम्सवर्थको आफ्नो विवाह नेपालमा हुने भएको छ । २४ वर्षीय माइलीले २७ वर्षीय लियमसंग आउँदो समरमा नेपालमा विहे गरेर अष्ट्रेलिया जाने योजना रहेको बताएकी हुन । उनीहरुले महंगो हलिउड विवाह छोडेर शान्त नेपाल रोजेका हुन् । आफ्नो बोल्ड छवी बनाएकी माइलीले विवाहको लागी धेरै रकम खर्च गर्न नचाहेको बुझिन्छ ।...

भारत कै चर्चित अवार्ड वितरण कार्यक्रममा नायिका सोनाम कपुरले भित्रि बस्त्र नलगाए पछी यस्तो बेइज्जत(हेर्नुहोस भिडियो)

भारत कै चर्चित अवार्ड वितरण कार्यक्रममा नायिका सोनाम कपुरले भित्रि बस्त्र नलगाए पछी यस्तो बेइज्जत(हेर्नुहोस भिडियो)
आफूलाई सुपर हिट बनाउनका लागि ग्ल्यामरको दुनियामा अगाडि बढ्न खोजिरहेका हुन्छन् । नयाँ–नयाँ पहिरन लगायत थुप्रै तरिका अपनाइरहेका हुन्छन् । ग्ल्यामरको दुनियामा यस्तै तरिका सोनम कपुरले एक अवार्ड वितरण कार्यक्रममा अपनाएकी छन् । उनलाई देख्दा भित्री बस्ननै लगाएको छैनकी जस्तो लाग्दै थियो । ग्ल्यामर दुनियामा यसले आफ्नो इमेज त बढाउँछ तर, कहिलेकाँही रियल दुनियामा असर पनि पर्न सक्छ । सो अवार्ड वितरण कार्यक्रममा सोनम कपुरले नेट भएको बस्त्र पहिरिएकी थिइन् । पूर्ण रुपमा नेट भएको...

१७ बर्षकै उमेरमा आमा संगै बोल्डसिन दिने नेपाली सन्नी लियोन भन्दै भारतमा अर्चनाको फोटो भाइरल, रेट तोकियो साँढे चार करोड(भिडियो सहित)

१७ बर्षकै उमेरमा आमा संगै बोल्डसिन दिने नेपाली सन्नी लियोन भन्दै भारतमा अर्चनाको फोटो भाइरल, रेट तोकियो साँढे चार करोड(भिडियो सहित)
न्युड फोटो' विवादमा तानिएका अचर्ना पनेरुले नेपाली चलचित्र खेलिसेकी छिन् । पोर्न उद्योगमा जान चाहेको बताउने उनी सामाजिक सञ्जालमा पोस्ट गरिएको नाङ्गा तस्वीरका कारण प्रहरी नियन्त्रणमा समेत परिन् । उनलाई फोटो खिच्न सहयोग पुर्याउने उनकी आमा र भाइ अहिले काठमाडौमा बस्दै आएका छन् । स्कूलमा अध्ययन गर्दै गर्दा न्यूड फोटो सेसन गरेकी पनेरुलाई विद्यालयले निष्कासन गरेको थियो । उनले कक्षा नौंमा अध्ययन गरेकी छिन्...

अभिनेत्री प्रियंका कार्की एक्कासी शुटिंगमै बेहोस भएपछि…

अभिनेत्री प्रियंका कार्की एक्कासी  शुटिंगमै बेहोस  भएपछि…
काठमाडौं । फिल्म ‘राधे’को एक गीत छायाँकनको क्रममा अभिनेत्री प्रियंका कार्की बेहोस भएकी छिन् । ‘हिउँ’ सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा ‘राधे’ युनिट पुगेको थियो । फिल्ममा समावेश हुने ‘मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ’ बोलको गीत छायाँकन हुँदै गर्दा निखिल उप्रेतीसँग कम्मर मर्काउँदै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभावित भएको निर्माता सुशिल पोखरेलले बताए । ‘गीत छायाँकनको क्रममा प्रियंका जी बेहोस् भएपछि...

‘डान्स इन्डिया डान्स’ र ‘झलक दिख्लाजा’ को उपाधि जितिसकेकी तेरियाको बलिउड इन्ट्री: को संग गर्नेछिन् डेब्यु- ऋतिक कि सोनाक्षी?

‘डान्स इन्डिया डान्स’ र ‘झलक दिख्लाजा’ को उपाधि जितिसकेकी तेरियाको बलिउड इन्ट्री: को संग गर्नेछिन् डेब्यु- ऋतिक कि सोनाक्षी?
काठमाडौं । “मलाई थाहा छैन कि, म शो जितेपछि के गर्छु । तर, म बलिउडमा प्रवेश गर्न चाहान्छु । म बलिउडलाई टिभीमा हेर्दै ठूली भएकी हुँ । यदि मलाई मौका मिल्यो भने अवश्य नै म यो क्षेत्रमा काम गर्न चाहन्छु ।” ‘झलक दिखला जा’ को उपाधि जितेकी तेरियाले स्टेजमै भनेकी थिइन् । र, उनको उपाधि जित्ने सपना पनि पूरा भयो । अब के तेरियाले बलिउडमा इन्ट्री पाउँछिन् ।...

चर्चित नायिका प्रियंका कार्कीका पुर्व श्रीमान रोचक दोश्रो बिबाहको तयारीमा, यी हुन् प्रियंकाको स्थान पाउने दोश्री श्रीमती

चर्चित नायिका प्रियंका कार्कीका पुर्व श्रीमान रोचक दोश्रो बिबाहको तयारीमा, यी हुन् प्रियंकाको स्थान पाउने दोश्री श्रीमती
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी अहिलेकी चर्चित नायिका प्रियंका कार्कीका पूर्व श्रीमान रोचक मैनाली अर्को विवाह गर्ने तयारीमा छन् । नायिका कार्कीसंग औपचारिक रुपमा डिभोर्स भइसकेपछि मैनाली अर्को विवाह गर्न लागेका हुन् । उनीहरुबीच दुई वर्षअघि डिभोर्स भएको थिए । अमेरिकाको न्युयोर्कमा बस्दै आएका मैनालीले अंशुमा खरेललाई आफ्नो जीवन साथी बनाउने तयारी गरेका छन् । उनीहरुको यो हप्ताभित्र कोर्ट म्यारिज हुने जनाइएको छ । विवाहपछि अमेरिकामै भव्य पार्टी...

आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै दीपक-दीपाको प्रहरीमा उजुरी

आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै दीपक-दीपाको प्रहरीमा उजुरी
काठमाडौं, ९ माघ । आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म ‘छक्का पञ्जा’ निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा शनिबार निवेदन दर्ता गराएको छ । नवलपरासी स्थायी घर भई काठमाडौंको सिनामंगलमा बस्दै आएका कृष्ण सुवेदीले छक्का पञ्जा पाइरेसीम संलग्न भएको आरोपमा प्रहरीबाट सफाइ पाइसकेपछि पनि गत पुस २८ गते ‘रहस्यमय सृसाइड नोट’ लेख्दै आत्महत्या गरे । त्यसपछि दीपक–दीपालाई आत्महत्यामा जिम्मेवार रहेको आरोप लगाउँदै सामाजिक...

डीआइडी ३ कि बिजेता एवं भारतकै सर्वाधिक पुरस्कार राशि रहेको झलक दिख्लाजा ९ कि बिजेता बनेकी तेरिया किन चाहेरै पनि आउँन सक्दिनन नेपाल?

डीआइडी ३ कि बिजेता एवं भारतकै सर्वाधिक पुरस्कार राशि रहेको झलक दिख्लाजा ९ कि बिजेता बनेकी तेरिया किन चाहेरै पनि आउँन सक्दिनन नेपाल?
नेपालको रुपन्देही बस्ने नेपाली चेली तेरीया मगर भारतीय टेलीभिजन अन्तरगत चर्चित कार्यक्रम झलक दिख्ला जा सिजन ९ को उपाधी जित्न सफल बनेकी छिन । यस अघि पनि तेरीयाले सन् २०१४ मा भएको भारतकै चर्चित सो  ‘डान्स इन्डिया डान्स’ डीआईडी सिजन ३ को उपाधी जितिसकेकी छिन् । लामो समय गरेको संघर्षको परिणाम स्वरूप तेरीयाले आफ्नो जिवनमा पाएको यो दाश्रो ठेलो सफलता हो ।तेरियाले उपाधि उचालेको शो भने शनिबार साँझ कलर्स...

छक्कापञ्जा पाइरेसी गर्ने युवाको आत्महत्याका कारण दिपक-दिपा पुगे गौशाला प्रहरीमा, के भन्छन दिपक-दिपा?(हेर्नुहोस यो ताजा भिडियो)

छक्कापञ्जा पाइरेसी गर्ने युवाको आत्महत्याका कारण दिपक-दिपा पुगे गौशाला प्रहरीमा, के भन्छन दिपक-दिपा?(हेर्नुहोस यो ताजा भिडियो)
काठमाडौं । चलचित्र ‘छक्का पञ्जा’ को निर्माण पक्षले आफूमाथी छानविन गर्न माग गर्दै उजुरी दर्ता गराएको छ । चलचित्र ‘लिक’ भएपछि त्यसमा संलग्न व्यक्तिले आत्महत्या गरेको विषयलाई आफूहरु माथि जोडिएको भन्दै ‘छक्का पञ्जा’ को निर्माण पक्षले घटनाको निष्पक्ष छानवीन गर्न माग गर्दै शनिबार गौशाला प्रहरी प्रभागमा उजुरी दर्ता गरेको हो ।   “हामीले आज निष्पक्ष छानविनको माग गर्दै निवदेन दर्ता गरायौं,” निर्माता निर्मल शर्माले भने,“ विभिन्न सामाजिक सञ्जाल र समाचारमा घटनालाई नबुझी आरोप लगाइएकाले यसमाथि...