छक्का पञ्जाका गायक काफ्लेले राखे नयाँ रेर्कड, आफ्नो पारिश्रमिकबाट दिए १५ प्रतिशत रोयल्टी

छक्का पञ्जाका गायक काफ्लेले राखे नयाँ रेर्कड, आफ्नो पारिश्रमिकबाट दिए १५ प्रतिशत रोयल्टी
काठमाडौं माघ १४ नेपाली चलचित्र क्षेत्रमा इतिहाँस रच्न सफल चलचित्र छक्कापञ्जाको देखन चम्पा सुनन चम्पा बोलको गीत सँगसँगै अहिले गायक कृष्ण काफ्लेको चर्चा पनि उत्कर्षमा छ । नेपाली सांगीतिक क्षेत्रलाई यही गीत दिएर चर्चाको शिखरमा रहेका गायक काफ्लेको स्वरमा रहेको गीतले युट्युबमा सर्वाधिक हेरिने गीतको रेर्कड कायम गरेसँगै उनले सोही गीतका गीतकार एवं संगीतकालाई रोयल्टी दिने कामको सुरुवात गरेका छन् । गायक काफ्लेले दाङको हापुरे महोत्सबबाट फर्केपछि...

‘डान्स इन्डिया डान्स’ र ‘झलक दिख्लाजा’ को उपाधि जितिसकेकी तेरियाको बलिउड इन्ट्री: को संग गर्नेछिन् डेब्यु- ऋतिक कि सोनाक्षी?

‘डान्स इन्डिया डान्स’ र ‘झलक दिख्लाजा’ को उपाधि जितिसकेकी तेरियाको बलिउड इन्ट्री: को संग गर्नेछिन् डेब्यु- ऋतिक कि सोनाक्षी?
काठमाडौं । “मलाई थाहा छैन कि, म शो जितेपछि के गर्छु । तर, म बलिउडमा प्रवेश गर्न चाहान्छु । म बलिउडलाई टिभीमा हेर्दै ठूली भएकी हुँ । यदि मलाई मौका मिल्यो भने अवश्य नै म यो क्षेत्रमा काम गर्न चाहन्छु ।” ‘झलक दिखला जा’ को उपाधि जितेकी तेरियाले स्टेजमै भनेकी थिइन् । र, उनको उपाधि जित्ने सपना पनि पूरा भयो । अब के तेरियाले बलिउडमा इन्ट्री पाउँछिन् ।...

चर्चित नायिका प्रियंका कार्कीका पुर्व श्रीमान रोचक दोश्रो बिबाहको तयारीमा, यी हुन् प्रियंकाको स्थान पाउने दोश्री श्रीमती

चर्चित नायिका प्रियंका कार्कीका पुर्व श्रीमान रोचक दोश्रो बिबाहको तयारीमा, यी हुन् प्रियंकाको स्थान पाउने दोश्री श्रीमती
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी अहिलेकी चर्चित नायिका प्रियंका कार्कीका पूर्व श्रीमान रोचक मैनाली अर्को विवाह गर्ने तयारीमा छन् । नायिका कार्कीसंग औपचारिक रुपमा डिभोर्स भइसकेपछि मैनाली अर्को विवाह गर्न लागेका हुन् । उनीहरुबीच दुई वर्षअघि डिभोर्स भएको थिए । अमेरिकाको न्युयोर्कमा बस्दै आएका मैनालीले अंशुमा खरेललाई आफ्नो जीवन साथी बनाउने तयारी गरेका छन् । उनीहरुको यो हप्ताभित्र कोर्ट म्यारिज हुने जनाइएको छ । विवाहपछि अमेरिकामै भव्य पार्टी...

डीआइडी ३ कि बिजेता एवं भारतकै सर्वाधिक पुरस्कार राशि रहेको झलक दिख्लाजा ९ कि बिजेता बनेकी तेरिया किन चाहेरै पनि आउँन सक्दिनन नेपाल?

डीआइडी ३ कि बिजेता एवं भारतकै सर्वाधिक पुरस्कार राशि रहेको झलक दिख्लाजा ९ कि बिजेता बनेकी तेरिया किन चाहेरै पनि आउँन सक्दिनन नेपाल?
नेपालको रुपन्देही बस्ने नेपाली चेली तेरीया मगर भारतीय टेलीभिजन अन्तरगत चर्चित कार्यक्रम झलक दिख्ला जा सिजन ९ को उपाधी जित्न सफल बनेकी छिन । यस अघि पनि तेरीयाले सन् २०१४ मा भएको भारतकै चर्चित सो  ‘डान्स इन्डिया डान्स’ डीआईडी सिजन ३ को उपाधी जितिसकेकी छिन् । लामो समय गरेको संघर्षको परिणाम स्वरूप तेरीयाले आफ्नो जिवनमा पाएको यो दाश्रो ठेलो सफलता हो ।तेरियाले उपाधि उचालेको शो भने शनिबार साँझ कलर्स...

चर्चित पप (र्यापर) गायक यम बुद्ध अर्थात अनिल अधिकारीले गरे लण्डनमा आत्महत्या

चर्चित पप (र्यापर) गायक यम बुद्ध अर्थात अनिल अधिकारीले गरे लण्डनमा आत्महत्या
काठमाडौं, १ माघ । चर्चित पप (र्यापर) गायक यम बुद्ध अर्थात अनिल अधिकारीले आत्महत्या गरेका छन् । बीबीसीका लण्डन सम्वाददाता भगिरथ योगीका अनुसार युवा गायक अधिकारीले उत्तर लण्डनस्थित आफ्नै निवासमा आत्महत्या गरेको परिवारका सदस्यले पुष्टि गरेका छन् । अधिकारी २९ वर्षका थिए । उनको शव शनिबार विहान ३ बजेतिर शौचालयमा भेटिएको बीबीसीले जनाएको छ । उनको शवलाई लण्डनको ह्यारोस्थित नर्थवीक पार्क हस्पिटलमा राखिएको छ । आत्महत्याको कारण खुल्न सकेको...

सामाजिक सञ्जालमा दीपक गिरी र दीपाश्री निरौलाको तस्बिर भाइल

सामाजिक सञ्जालमा दीपक गिरी र दीपाश्री निरौलाको तस्बिर भाइल
काठमाडौं । ‘छक्का पञ्जा’ फिल्म निर्माणको टिम एवम् कलाकारद्वय दीपक गिरी र दीपाश्री निरौला यूरोपमा घुमफिर गर्दैछन् । फिल्म प्रदर्शनका लागि पुगेको यो जोडी यूरोपका शहरहरूमा मोजमस्ती गर्दै गरेका तस्बिर बाहिरिएका छन् । दीपक र दीपाले यूरोपमा सेल्फी लिएको एउटा तस्बिरले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दीपा र दीपकको सेल्फीवाला यो तबिर दीपकले लिएका हुन् । तस्बिर सामान्य छ । तर सामाजिक सञ्जालमा मनपराइएको तस्बिरमा परेको छ...

कलाकार विष्णुभक्त फुयांलको अभिनय गर्दागर्दै निधन : पशुपति आर्यघाटमा भोलि दाहसंस्कार गरिने

कलाकार विष्णुभक्त फुयांलको अभिनय गर्दागर्दै निधन : पशुपति आर्यघाटमा भोलि दाहसंस्कार गरिने
काठमाडौं, १९ पुस । वरिष्ठ कालाकार विष्णुभक्त फुयांलको निधन भएको छ । रंग पत्रकार विदुर गिरीका अनुसार रंगकर्मी तथा अभिनेता फुयांलको राष्ट्रिय नाचघरमा ‘महर्षि याज्ञबल्क्य’ नामक नाटक मन्चन गर्दागर्दै निधन भएको हो । उनको हर्टअट्याक भएर निधन भएको आशंका गरिएको छ । उनी चर्चित टेलिश्रृखला तितो सत्यमा ‘यो मालो’ गीतमा नाच्दै जवान श्रीमतीको बुढो श्रीमानको भुमिकामा देखिन्थे । यो भुमिकामा उनी निकै चर्चित थिए । तितो...

सुजातालाई पैसा दिने र विरोध पनि नहुने गरी दीपकले दिए गज्जबको सुझाव

सुजातालाई पैसा दिने र विरोध पनि नहुने गरी दीपकले दिए गज्जबको सुझाव
काठमाडौं, १ मंसिर । काँग्रेस नेत्री सुजाता कोइरालालाई उपचारका लागि ५० लाख दिने सरकारी निर्णयको चौतर्फी विरोध भइरहेका बेला हास्य कलाकार दीपकराज गिरीले उनलाई पैसा पनि दिने र विरोध पनि नहुने गज्जबको आइडिया सुझाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दीपकले व्याङ्ग्यात्मक सुझाव दिएका हुन् । सुजातालाई भारतले खारेज गरेको ५ सय र १ हजार दरका आइसी नोट दिनुपर्ने दीपकको व्यङ्गात्मक सुझाव छ । उनले फेसबुकमा लेखेका छन्,...

यी नायिकाहरु जसलाई नांगै नसुती निन्द्रा नै पर्दैन, आखिरी किन सुत्न चाहान्छन नांगै?

यी नायिकाहरु जसलाई नांगै नसुती निन्द्रा नै पर्दैन, आखिरी किन सुत्न चाहान्छन नांगै?
७ कात्तिक,  ज्याकलिन फर्नान्डेजले एक अन्तरवार्तामा आफू नांगै सुत्न रुचाउने व्यक्ति भएको बताएकी छन् । जोन अब्राहमसंग फिल्म ‘डिसुम’ मासंगै काम गरेकी यी नायिकाले आफू प्रायः नांगै सुत्ने गरेको बताउँछिन् ।  पद्यालक्ष्मी पनि आफू राम्रोसंग निदाउन नांगै सुत्ने गरेको बताउँछिन् । मोडेल, लेखक, अभिनेत्री, लेखक तथा निर्मातासमेत रहेकी यी सेलिब्रेटीले नांगै नसुते निन्द्र नपर्ने बताउने...

चर्चित लोकप्रिय युवागायक पुस्कल शर्माको निधनको समाचार हल्ला मात्र, गायक स्वयम् ले लेखे यस्तो स्ट्याटस(हेर्नुहोस भिडियो सहित)

चर्चित लोकप्रिय युवागायक पुस्कल शर्माको निधनको समाचार हल्ला मात्र, गायक स्वयम् ले लेखे यस्तो स्ट्याटस(हेर्नुहोस भिडियो सहित)
भाद्र २५, काठमाडौं- चर्चित युवा लोक गायक पुष्कल शर्मा! हरेक लोकगित प्रेमीको मनमुटुमा बस्न सफल एउटा नाम जसका हरेक गित श्रोताको मनमुटुमा बस्न सफल रहेका छन । उनै लोकप्रिय गायक शर्माको पछिल्लो एल्बम मुटु जलाई जलाई-३ को गीत "नजिक भय मलामी आइदिनु है साथी म मरेको खबर पायौ भने गित लेखेर गाइदिनु है साथी" बजारमा आयपछी भने उक्त म्युजिक भिडियो कै कारण एउटा अफवाह बजारमा हावासरि फैलिन पुग्यो । गीतको भिडियोलाई हेर्ने हो भने उनको बाइक दुर्घटनामा मृत्यु भएको र कोमल ओलीले समाचार बाचन...