आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै दीपक-दीपाको प्रहरीमा उजुरी

आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै दीपक-दीपाको प्रहरीमा उजुरी
काठमाडौं, ९ माघ । आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म ‘छक्का पञ्जा’ निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा शनिबार निवेदन दर्ता गराएको छ । नवलपरासी स्थायी घर भई काठमाडौंको सिनामंगलमा बस्दै आएका कृष्ण सुवेदीले छक्का पञ्जा पाइरेसीम संलग्न भएको आरोपमा प्रहरीबाट सफाइ पाइसकेपछि पनि गत पुस २८ गते ‘रहस्यमय सृसाइड नोट’ लेख्दै आत्महत्या गरे । त्यसपछि दीपक–दीपालाई आत्महत्यामा जिम्मेवार रहेको आरोप लगाउँदै सामाजिक...

‘छक्का पञ्जा’ पाइरेसीको आरोप लागेका युवाद्वारा सुसाइड नोट लेखेर आत्महत्या, सुसाइड नोटमा किन लेखे यस्तो उनले?

‘छक्का पञ्जा’ पाइरेसीको आरोप लागेका युवाद्वारा सुसाइड नोट लेखेर आत्महत्या, सुसाइड नोटमा किन लेखे यस्तो उनले?
काठमाडौं, २९ पुस — चलचित्र छक्का पञ्जाको पाइरेसी आरोप लागेका एक युवकले आत्महत्या गरेका छन् । काठठमाडौंमा बस्ने नवलपरासिका २५ वर्षीय कृष्ण सुवेदीले विहीवार साँझ आत्महत्या गरेका हुन् । प्रहरीको मुचुल्का पछि उनको शवलाई परिवारको जिम्मा लगाइएको छ । सुवेदीले सुसाइड नोट पनि लेखेका छन् । उनले सुसाइड नोटमा आफ्नो मृत्युमा कसैलाई पनि दोष नलगाउन अनुरोध गरेको प्रहरीले जनाएको छ । चलचित्र पाइरेसी बारे अनुसन्धानका क्रममा महानगरीय प्रहरीको अपराध महाशाखाले उनी सहित चार...

फेरी आयो दुखको खबर : नायक ओम क्षत्रीको मोटरसाइकल दुर्घटनामा मृत्यु

फेरी आयो दुखको खबर : नायक ओम क्षत्रीको मोटरसाइकल दुर्घटनामा मृत्यु
काठमाडाैं  कात्तीक  २३ मोडल तथा चलचित्रका नायक ओम क्षत्री (अर्जुन प्रसाद पौडेल)को निधन भएको छ । आईतबार राती साँढे नौ बजे मोटर साइकल दृर्घटनामा परेर उनको निधन भएको महानगरीय प्रहरी वृत महाराजगञ्जका इन्सपेक्टर तुल्सी भट्टराईले पुष्टि गरेका छन् । गोंगवुबाट चक्रपथ तर्फ जाँदै गरेको उनको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । बा ४५ प ६९१५ नम्बरको आरवान फाइब मोटरसाइकल गती धेरै भएका कारण अनियन्त्रित भई दृर्घटना भएको प्रहरीले जनाएको छ । दृर्घटना पछि...

ट्ववाइलेटमा लिइएको बलिउडका नायकअक्षयको सेल्फि भाइरल भएपछि

ट्ववाइलेटमा लिइएको बलिउडका नायकअक्षयको सेल्फि भाइरल भएपछि
एजेन्सी । बलिउडका नायक अक्षय कुमार यति बेला ट्वाइलेटसँग लिएको सेल्फिको कारण चर्चामा छन्। उनले  ट्ववाइलेटमा लिइएको यो तस्वीर आफ्नो फ्यानहरुलाइ फेसबुकमा सेयर गरेका छन् । सेल्फीमा दम लगाकर हैंसे चलचित्रकी अभिनेत्री भुमी पेढनिकर पनि साथमा छिन् । खासमा अक्षय एक नयाँ चलचित्र ट्ववाइलेट एक प्रेम कथा खेल्न गइरहेका छन् । तस्वीरमा देखिएको जस्तो सिन चलचित्रको पहिलो सिन भएक अक्षयले बताएका छन् ।...

बेश्या कोहि रहरले बन्दैन तर यिनि गर्वसाथ भन्दैछिन हो म बेश्या हु ? ( हेर्नुस भिडियो)

बेश्या कोहि रहरले बन्दैन तर यिनि गर्वसाथ भन्दैछिन हो म बेश्या हु ? ( हेर्नुस भिडियो)
शंकर अधिकारी घायलको लेखन र निर्देशनमा सत्य घट्नामा आधारित सर्ट मुवि रिलिज भएको छ । हो म बेश्या हुँ । एक युबती आफुलार्इ खुलेयाम आफुलार्इ बेश्या भन्दैछे । उ किन बेश्या बनि ? बेश्यालार्इ भोग्छन र छोडछन तर उ किन बेश्या बनि कसैले बुझ्दैनन । यहि रहस्य खोतल्ने प्रयास गरेको छ । सर्ट मुवि बेश्याले यस्तै रहस्य खोतलेको छ । https://youtu.be/s9NZ1_lF-tA...

निर्माता दीपकराज गिरीको ,छक्का पन्जाले पहिलोपटक राख्यो नयाँ रेकर्ड

निर्माता दीपकराज गिरीको ,छक्का पन्जाले पहिलोपटक राख्यो नयाँ रेकर्ड
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ले नयाँ रेकर्ड कायम गरेको छ । कलाकार एवं निर्माता दीपकराज गिरीका अनुसार छक्का पन्जाले नेपालकै पूरानो गोपि कृष्णको ६ वटै हल हाउसफÞुल गराएर रेकर्ड कायम गरेको छ । देशभरका अन्य हलहरु भरिभराउ रहेको वितरकहरुले बताएका छन् । फिल्ममा वैदेशिक रोजगारीको समसामयिक कथा छ । निर्माता दीपकले लेखेका छन्– पछिल्लो अपडेट……. कूनै पनि फिल्मले गोपिकृष्णको ६ वटै हल हाउसफÞुल गरेको पहिलो रेकर्ड...

चाबहिलस्थित गोपीकृष्ण हलमा हाउसफुल, भएपछि दिपाले गरिन् दीपकलाई किस

चाबहिलस्थित गोपीकृष्ण हलमा हाउसफुल, भएपछि दिपाले गरिन् दीपकलाई किस
काठमाडौं । बिहानी शोमै हाउस फुल भएपछि निर्देशक दिपा श्री निरौलाले स्क्रिप्ट राइटर दिपक गिरीलाई किस गरेकी छन् । शुक्रबार देखि देशभरिका ८० भन्दा बढी हलहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पन्जा’ले बिहानैको शोमा दर्शकको उल्लेख्य साथ पाएको बताइएको छ । चाबहिलस्थित गोपीकृष्ण हलमा शुक्रबार बिहानैको शोमा हाउसफुल भएपछि भुईमा बसेर हेरेकी दिपा र नायिका प्रियंका कार्कीले सोचे भन्दा बढी दर्शकको उपस्थित भएकाले आफुलाई खुसी लागेको बताइन् । दिपकले पनि बिहानको...

कर्णालीका बालबालिकाको कथा बोकेको “कालोपोथी” ओस्कार आवार्ड-२०१७ का लागि मनोनित

कर्णालीका बालबालिकाको कथा बोकेको “कालोपोथी” ओस्कार आवार्ड-२०१७ का लागि मनोनित
काठमाडौं । ‘कालोपोथी’ले ओस्कार अवार्ड २०१७ का लागि नेपाली चलचित्रको प्रतिनिधित्व गर्ने भएको छ । एकेडेमी अफ मोशन पिक्चर आटर्स एण्ड साइन्सेसद्वारा सन् २०१७ मा घोषणा गरिने ८९औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड)मा ‘कालोपोथी’ नेपलका तर्फबाट सहभागी हुनेछ । ओस्कारका लागि पठाउन पठाउन छनौटका लागि कालोपोथी, पशुपतिप्रसाद र को–आफ्नोवीच प्रतिस्पर्धा भएको थियो । विदेशी भाषी चलचित्र जाँचपास समितिले ‘कालोपोथी’लाई सिफारिस गरेको जनाइएको छ । एकेडेमी अवार्डका लागि सबै मापदण्ड पुग्ने...

जया बच्चनले अमिताभ बच्चनलाई मसँग खेल्नबाट रोकिन्– रेखा

जया बच्चनले अमिताभ बच्चनलाई मसँग खेल्नबाट रोकिन्– रेखा
परिपक्व उमेरमा पनि उस्तै सुन्दरी बलिउडकी पुरानी नायिका रेखा यतिबेला जोगिनीजस्तै बनेकी छिन्। उनी आफ्नो व्यक्तिगत जीवन कसैगरि बाहिर आइहाल्ला कि भनेर चनाखो रहन्छिन्। हत्तपत्त पत्रकारहरुसँग भेट्न मान्दिनन्, कसैलाई अन्तवार्ता दिनु त लगभग असंभव नै छ। तर, ठीक यतिबेला एउटा यस्तो पुस्तक बाहिर आएको छ जसले उनको जीवनका स–साना विवरणहरु मात्र होइन कठिनतम क्षणहरु र समस्याग्रस्त सम्वन्धका कथाहरु भनिरहेको छ। ‘रेखाः द अनटोल्ड स्टोरी’ नाम दिइएको यो पुस्तकले...

प्रेमकथामा आधारित भुवन केसीको सुपरहिट चलचित्र ड्रिम्स अब युट्युबमा !

प्रेमकथामा आधारित भुवन केसीको सुपरहिट चलचित्र ड्रिम्स अब युट्युबमा !
काठमाडाैं-नायक भूवन केसीको डेब्यु निर्देशन रहेको चलचित्र ड्रिम्स चाडैं युट्युबमा सार्वजनिक हुने भएको छ । ड्रिम्स अब आउँदो शुक्रबार युट्युबमा सार्वजनिक हुने भएको छ | अनमोलको तेस्रो चलचित्र रहेको ड्रिम्सले बक्सअफिसमा करोडौको व्यापार गरेको थियो । चलचित्रको व्यापक सफलता पछि अनमोलको क्रेजसँगै यसै चलचित्रबाट डेब्यु गरेकी नायिका सम्राज्ञी शाहको चर्चा पनि चुलिदै गएको छ । साम्राज्ञीले ड्रिम्सका लागि उत्कृष्ट नव नायिका अवार्ड पाइसकेकी छिन् | यस्तै अनमोलले पनि फ्यान अवार्डमा स्टार अफ दयर अवार्ड पाएका थिए । भुवन केसीले पनि यसै चलचित्रका लागि उत्कृष्ट...