बाबुरामले करिश्मा मानन्धरको तस्बिर किन यतिधेरै मनपराए ?

बाबुरामले करिश्मा मानन्धरको तस्बिर किन यतिधेरै मनपराए ?
काठमाडौं । नयाँ शक्ति नेपालले अभिनेत्री करिश्मा मानन्धरको तस्बिरलाई आफ्नो फेसबुक पेजमा राखेर सदस्यता खुला भएको सूचना जारी गरिरहेको छ । नयाँ शक्तिको फेसबुक पेजमा करिश्माको तस्बिरसँगै पार्टीमा सदस्यता खुला रहेको जनाइएको छ । स्पोन्सर गरेर राखिएको फेसबुक पेजलाई बाबुराम भट्टराईले पमोट गरिरहेका छन् । नयाँ शक्ति नेपालको केन्द्रीय अन्तरिम परिषदकी सदस्य करिश्माले कति सदस्य बढाउने हुन् त्यो भने हेर्न बाँकी नै । फेसबुकमा करिश्माको फोटो हेरेकै भरमा नयाँ शक्तिको सदस्यता लिनेहरूको भने...