छक्का पञ्जाका गायक काफ्लेले राखे नयाँ रेर्कड, आफ्नो पारिश्रमिकबाट दिए १५ प्रतिशत रोयल्टी

छक्का पञ्जाका गायक काफ्लेले राखे नयाँ रेर्कड, आफ्नो पारिश्रमिकबाट दिए १५ प्रतिशत रोयल्टी
काठमाडौं माघ १४ नेपाली चलचित्र क्षेत्रमा इतिहाँस रच्न सफल चलचित्र छक्कापञ्जाको देखन चम्पा सुनन चम्पा बोलको गीत सँगसँगै अहिले गायक कृष्ण काफ्लेको चर्चा पनि उत्कर्षमा छ । नेपाली सांगीतिक क्षेत्रलाई यही गीत दिएर चर्चाको शिखरमा रहेका गायक काफ्लेको स्वरमा रहेको गीतले युट्युबमा सर्वाधिक हेरिने गीतको रेर्कड कायम गरेसँगै उनले सोही गीतका गीतकार एवं संगीतकालाई रोयल्टी दिने कामको सुरुवात गरेका छन् । गायक काफ्लेले दाङको हापुरे महोत्सबबाट फर्केपछि...

चर्चित पप (र्यापर) गायक यम बुद्ध अर्थात अनिल अधिकारीले गरे लण्डनमा आत्महत्या

चर्चित पप (र्यापर) गायक यम बुद्ध अर्थात अनिल अधिकारीले गरे लण्डनमा आत्महत्या
काठमाडौं, १ माघ । चर्चित पप (र्यापर) गायक यम बुद्ध अर्थात अनिल अधिकारीले आत्महत्या गरेका छन् । बीबीसीका लण्डन सम्वाददाता भगिरथ योगीका अनुसार युवा गायक अधिकारीले उत्तर लण्डनस्थित आफ्नै निवासमा आत्महत्या गरेको परिवारका सदस्यले पुष्टि गरेका छन् । अधिकारी २९ वर्षका थिए । उनको शव शनिबार विहान ३ बजेतिर शौचालयमा भेटिएको बीबीसीले जनाएको छ । उनको शवलाई लण्डनको ह्यारोस्थित नर्थवीक पार्क हस्पिटलमा राखिएको छ । आत्महत्याको कारण खुल्न सकेको...

चर्चित गायिका बिष्णु माझि आफ्नै श्रीमान बाट नजरबन्दमा, खोजि गर्नेलाई दिन थाले ज्यान मार्ने सम्मको धम्कि(हेर्नुहोस भिडियो)

चर्चित गायिका बिष्णु माझि आफ्नै श्रीमान बाट नजरबन्दमा, खोजि गर्नेलाई दिन थाले ज्यान मार्ने सम्मको धम्कि(हेर्नुहोस भिडियो)
चर्चित गायिका बिष्णु माझि आफ्नै श्रीमान बाट नजरबन्दमा, खोजि गर्नेलाई दिन थाले ज्यान मार्ने सम्मको धम्कि(हेर्नुहोस भिडियो) ...

चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसिको सम्बन्धमा फाटो आएपछि यसरी रुन बाध्य भईन (भिडियो सहित)

चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसिको सम्बन्धमा फाटो आएपछि यसरी रुन बाध्य भईन (भिडियो सहित)
तिमीलाई दिएको उपहार पनि बिस्तारै च्यातेर फ्याक्दै छु । तिमी छैनौ अब बाच्नुको के अर्थ रहयोर । मेरो आँसुको मूल्य पनि बिस्तारै सकिदै गएको छ । यस्तै शब्द भावमा अनुबन्धित सुपारी म्युजिक प्रालिको प्रस्तुतिमा प्रबासमा बसेर नेपाली माटोलाई माया गर्दै प्रतिभाशाली सर्जक तथा गजलकार पुरण वियोगको लोकदोहोरी गीत ‘रोए जव म’बजारमा आएको छ । चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र तेजेन्द्र बिबसको सुमधुर आवाजमा रहेको गीतमा लय तेजेन्द्र बिबसकै रहेको छ । रुपा कंडेल र तेजेन्द्र बिबसको उत्कृष्ट अभिनयमा तयार...

बेलिडान्सर तथा गायिका कमला सापकोटाले दुइ गायिकाहरु जुना प्रसाई र प्राश्ना शाक्यलाई साक्षी राखेर सार्वजनिक गरिन उनको ‘डार्लिंग”(हेर्नुहोस भिडियो सहित)

बेलिडान्सर तथा गायिका कमला सापकोटाले दुइ गायिकाहरु जुना प्रसाई र प्राश्ना शाक्यलाई साक्षी राखेर सार्वजनिक गरिन उनको ‘डार्लिंग”(हेर्नुहोस भिडियो सहित)
झापा मा जन्मिएर काठमाडौं लाइ आफ्नो कर्मथलो बनाउदै आएकी "बेलिडान्सर तथा गायिका कमला सापकोटाको" नयाँ म्युजिक भिडियो 'डार्लिङ' सार्बजनिक भएको छ । गत शनिबार मीनभबनस्थित पानस रेस्ट्रोमा गायिका प्राश्ना शाक्य, जुना प्रसाँई तथा स्वयं सापकोटाले संयुक्त रुपमा सार्बजनिक गरेका हुन । 'डार्लिङ' गीतको शब्द तथा संगीत  गायिका सापकोटाकै रहेको छ । यसमा संगीत संयोजन भने विकास भुजेलको रहेको छ । यस गीतको म्युजिक भिडियोमा कमलासँगै पवन पाठकको नृत्य रहेको...

लामो समयदेखि गुमनाम रहेकी बहुचर्चित गायिका बिष्णु माझी र अबिरल बोहराको अजम्बरी मायाले सबैको मन जित्दै(हेर्नुहोस भिडियो)

लामो समयदेखि गुमनाम रहेकी बहुचर्चित गायिका बिष्णु माझी र अबिरल बोहराको अजम्बरी मायाले सबैको मन जित्दै(हेर्नुहोस भिडियो)
बहुचर्चित गायिका बिष्णु माझी र अबिरल बोहराले गायको गीत अजम्बरी मायाले सबैको मन जित्दै छ।राम्जी बोहराको प्रस्तुतिमा रहेको ” अजम्बरी माया ” बोलको गीतलाई लय गणेश अधिकारीले र शब्द राम्जी बोहराले भरेका हुन्। मगर क्रिएसनले बजार व्यवस्थापन गरेको यस गीतको म्युजिक भिडियो युटुबमा सार्बजनिक भइसकेको छ ।भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भन्ने छायांकन राजेश घिमिरेले गरेका छन् र सम्पादन सुजन शाहीले गरेका हुन् । ” अजम्बरी माया ” यस गीतको कथा वस्तु अनुसार सारिका के सी र गणेश अधिकारीको...

अमेरिकामा नेपथ्यको गैरकानुनी काम: चर्चित ब्याण्ड नेपथ्यले आर्थिक प्रलोभनमा मिच्यो कानुन, अमेरिकी अदालतमा मुद्दा दायर!

अमेरिकामा नेपथ्यको गैरकानुनी काम: चर्चित ब्याण्ड नेपथ्यले आर्थिक प्रलोभनमा मिच्यो कानुन, अमेरिकी अदालतमा मुद्दा दायर!
गत महिना सेप्टेम्बर २४ तारिक का दिन अमेरिकाबासि नेपालीलाई मनोरंजन दिन न्युयोर्कको स्थानीय आयोजक वर्ल्ड फेसन परेड को निमंत्रणामा अमेरिका पुगेको नेपाल कै चर्चित ब्याण्ड 'नेपथ्य' अमेरिकी कानुन बाहिर गयर मनपरी गर्दै फर्किय पछी अमेरिकी कानुनि दायरामा फस्ने पक्का-पक्कि भएको छ । आयोजक टिम मेम्बरले जुमएनपी.कम लाइ बताए अनुसार कार्यक्रम अघि कलाकारले दर्शक निमन्त्रणा भिडियो क्लिप समेत नदिनु, आयोजक लाइ तल्लो दर्जा मा उत्रिएर गालि-गलौज गर्नु, अनाबश्यक डिमाण्ड एकपछि...

लोकप्रिय गायक बद्री पंगेनी अत्याधिक मतसहित अध्यक्षमा विजयी (मत परिणामसहित)

लोकप्रिय गायक बद्री पंगेनी अत्याधिक मतसहित अध्यक्षमा विजयी (मत परिणामसहित)
काठमाडौं, १२ असोज । लोक तथा दोहोरी राष्ट्रिय प्रतिष्ठान नेपालको अध्यक्षमा एमाले निकट बद्री पंगेनीले विजयी हासिल गरेका छन् । प्रतिष्ठानको अधिकांश पदमा एमाले निकटका उम्मेदवारहरू विजयी भएका छन् । मंगलबार राति सम्पन्न मतगणनामा पंगेनीले आफ्ना निकटतम प्रतिद्वन्द्वी विष्णु खत्रीलाई पछि पार्दै विजयी हासिल गरेका हुन् । पंगेनीले ८ सय ८८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी खत्रीले ५ सय ८ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार...

फेरी आयो दुखको खबर , गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनील बर्देवाको निधन

फेरी आयो  दुखको  खबर , गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनील बर्देवाको निधन
भदौ  २८ गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनील बर्देवाको मंगलबार निधन भएको छ। गीतकार नरेशदेव पन्तका अनुसार जन्डिसबाट पीडित गायक बर्देवाले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको गीतकार पन्तले सेतोपाटीलाई जानकारी दिए। ‘मैले सुनेअनुसार बिहान खाना खाँदासम्म ठिकै थिए रे, दिउँसो अचानक रगत वान्ता गरेपछि अस्पताल ल्याइएको थियो,’ पन्तले सेतोपाटीसँग भने। पन्त सुनीलले गाएको गोरेटो अनि गल्ली गीतका गीतकार हुन्। जब...

गाएक दिपकले गायिका मुनालाई”बादल माथि पर्खि बसौँला ” भनेपछि …

गाएक दिपकले गायिका मुनालाई”बादल माथि पर्खि बसौँला ” भनेपछि …
प्रेम संगीत प्रा.लीले मलेशिया रहनुभएका पोकली ३ वाच्पु ओखलढुंगाका विनय रुपाचा सुनुवार र खिजिकाती ओखलढुंगाका सुबान सुनुवारको प्रस्तुती रहेको लोक गीत चर्चित गायक दिपक थापा मगर र मुना थापा मगर को स्वरमा,सुबान सुनुवारको लय तथा शब्द रहेको “बादल माथी पर्खी बसौला” युट्युव च्यानल हाईलाइट्स नेपाल मार्फत सार्वजनिक गरेको छ ।गितको भिडियोमा छायांकन सागर गौतमले गरेका हुन ,सम्पादन सुरेश राउत तथा सहसम्पादन सुदन बस्नेतको रहेको छ आभिनय रन्जिता गुरुङ र काजिश श्रेष्ठको रहेको छ भने भिडियो निर्देशन समेत काजिस श्रेष्ठले गरेका...