नेपाली भाषा– बरिष्ठ साहित्यका धरोहर कमलमणि दीक्षितको निधन

नेपाली भाषा– बरिष्ठ साहित्यका धरोहर कमलमणि दीक्षितको निधन
काठमाडौं, पुस १४ । बरिष्ठ साहित्यकार तथा मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणी दीक्षितको ८७ बर्षको उमेरमा बिहीबार(आज)बिहान निधन भएको छ । केही महिना यता देखि श्वास प्रस्वास रोगबाट ग्रसित भएका दिक्षीतको आज विहान २ः४५ बजे ललितपुरमा निधन भएको हो मदन पुरस्कार पुस्तकालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । ६ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरेका दिक्षीत दुईहजार भन्दा बढी फुटकर रचनाहरु छन् । ...

सुनिता दनुवारको आत्मवयान, ‘कोठीमा धन्दा नगरेसम्म पानी पिउन पनि दिन्न भनियो

सुनिता दनुवारको आत्मवयान, ‘कोठीमा धन्दा नगरेसम्म पानी पिउन पनि दिन्न भनियो
काठमाडौ : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आँशुको शक्ति नामक पुस्तक लोकार्पण गरे । शक्ति समुहकी पूर्व अध्यक्ष सुनिता दनुवारद्वारा लिखित एवं वरिष्ठ पत्रकार टंक पन्तद्वारा सम्पादित पुस्तक मंगलबार एक समारोहका बीच ओलीले लोकपर्ण गरेका हुन् । पुस्तकमा मानव बेचबिखन पश्चात मुम्बई लगायतका विभिन्न देशमा बेचिएका महिलाको पीडा समावेश छ । पूर्व प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सामाजिक न्याय, मानव अधिकारका लागि समाजिक अभियानकर्ताहरुले चलाएको अभियानले नागरिकहरुलाई सचेत...

कथा शृंखला भाग -४ ( अनुगमन )

कथा शृंखला भाग -४  ( अनुगमन )
कथा शृंखला भाग -४ ( अनुगमन ) [caption id="attachment_48375" align="aligncenter" width="231"]                                यश घिमिरे [/caption] केहि प्रहरी सहित एकहुल मान्छेहरु ग्वारग्वार्ती उसको अफिसमा छिरे | '' हामी अनुगमनमा आएको | तपाईको बिरुद्द उजुरी परेको छ |'' - एउटाले सानो चिर्कटो थमाउदै भन्यो | विदेशबाट अलिअलि कमाएको पैसा र त्यहा सिकेको सिप लिएर स्वदेशमै सानोतिनो उद्योग गर्ने...

‘व्रत’ स्वास्नीमान्छे को मात्रै ठेक्का होइन – समा श्री इजरायल

‘व्रत’ स्वास्नीमान्छे को मात्रै ठेक्का होइन – समा श्री इजरायल
नेपाली हिन्दु महिलाहरूको पर्व तीजमा विकृति बढ्यो भन्ने गुनासो केही वर्षदेखि धेरै सुनिन थालेको छ । फजुल खर्च, उत्ताउला गीत सङ्गीत, भड्किलो शैली, मूल संस्कृतिलाई आझेलमा पारेर नयाँ संस्कृति सिर्जना गर्ने कोसिस गरिएको भन्ने गुनासो प्रमुख छन् । तीज पर्वसँग जोडिएर आएका यी विषयलाई एक कोणबाट मात्रै हेर्ने हो भने निश्चितरुपमा विकृतिमात्रै देखिनेछ । तर कुनै पनि विषयलाई निरपेक्षरुपमा हेर्न त मिलेन । तीज पर्व सुरु हुनु केही...

प्रधानमन्त्रीद्धारा अाकस्मिक राजिनामा!देउबाको सपथ छिट्टै हुने,बिशेष दुत भारत पुगेको भोलिपल्टै किन भयो यस्तो ?

प्रधानमन्त्रीद्धारा अाकस्मिक राजिनामा!देउबाको सपथ छिट्टै हुने,बिशेष दुत भारत पुगेको भोलिपल्टै किन भयो यस्तो ?
विशेष सम्बाददाता ,काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहालले अाज विहानै राजिनामाको घोषणा गरेका छन।यससँगै सरकार गठनको यति छोटो समयमा राजिनामा गर्ने नेपालको पहिलो र संसारकै दोस्रो प्रधानमन्त्री बनेका छन । [caption id="attachment_47081" align="alignleft" width="297"] बिशेष सम्बाददाता केशव प्रशाद पाण्डे[/caption] अाफ्नो सरकारबाट बिशेष दुतको रुपमा हिजो भारत पुगेका गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय दबाब झेल्न गार्‍हो परेको भन्दै हिजो बेलुका नै प्रधानमन्त्रीलाई जानकारि गराएका थिए त्यसयता रातभर नसुति तनाबमा रहेका प्रधानमन्त्रीले बिहानै एक्कासि...

प्रचण्डलाई खुल्ला पत्र: ” सर्वाहाराको काँधमा चढेरै सर्वाहाराकै वर्गशत्रु वनिसक्नुभएका तपाँईवाट कुन सामर्थ्यको अपेक्षा बाँकि छ?”

प्रचण्डलाई खुल्ला पत्र: ” सर्वाहाराको काँधमा चढेरै सर्वाहाराकै वर्गशत्रु  वनिसक्नुभएका तपाँईवाट कुन सामर्थ्यको अपेक्षा  बाँकि छ?”
सम्माननिय प्रधानमन्त्री प्रचण्ड ज्यु ,नमस्कार व्यक्तिगत रुपमा तपाईलाई  देशको इतिहासमा दोस्रो पटक   कम्युनिष्ट प्रधानमन्त्री वन्नसक्नुमा गर्व होला  तर सारथिले छोडेका र भारतीले गोडेका भरमा दोस्रो पटक देशको ३९ अौँ प्रधानमन्त्री हुँदा पहिलोपल्ट जसरी उत्साहित  हुँदै  बधाई भन्न नेपाली जनको मनले नमान्दो रहेछ।लैनचौर दूतावासमा लाईन वसेरै इमान डिपोजिट राखेर मन्त्री चयन परम्परा देशले नधान्दो भएछ।हिजो तपाईं नेतृत्वको  माअोवादी जनयुद्धको वाँकि कार्यभार पूरा गर्न अझै बन्दुकयुध्दको अावश्यकता देख्दै विप्लव र वैध वाहिरिँदा...